"घाँस ओइलिजान्छ र त्यसको फूल झरिहाल्छ; तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।"

१ पत्रुस १:२४-२५

मैले कसरी नयाँ जीवन पाएँ – मङ्गल रोकाया

मेरो जन्म २०४१ सालको जेठ २५ गते हालको धुनीबेसी नगरपालिका वडा नं. ५ को लामिछानेटारमा भएको हो । म सानो हुँदा प्राय: विरामी भइरहने र रोगी खालको थिएँ ।

विस्तृतमा >

परागसेचन

ग्रीष्म यामको कुनै दिनमा तपाईंले खुल्ला मैदानतिर आफ्‍ना आँखाहरू उठाएर हेर्नुभयो भने तपाईंले त्यहाँ माहूरीहरू भुनभुनाउँदै यताउता उडिरहेका देख्नुहुनेछ। अनि पुतलीहरू पखेटा फ्याटफ्याट गर्दै मानौं फ्याँकिएका पातजस्तै दिशाहीन भई यताउता उडिरहेका तपाईंले देख्नुहुनेछ।

विस्तृतमा >

माहुरी

परागसेचन परमेश्वरको एउटा उदेकको आश्चर्यकर्म हो जसद्वारा एउटा फूलका परागकण अर्को फूलका अविकसित बीजहरूसित मिलेर विकसित बीजहरू उत्पन्न गर्दछन् जसबाट अझ अरू फूलहरू उत्पन्न हुन्छन्।

विस्तृतमा >

Free E-books

SUBSCRIBE

नयाँ लेख, भिडियो अडियो लगायत नयाँ सामग्रीका बारेमा जानकारी पाउनलाई आफ्नो इमेल पठाउनुहोला।

दैनिक बाइबल पठन तालिका​

Read through the entire Bible in one year.