Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]


आत्मिक सङ्गीत

ख्रीष्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी वास गरोस्; भजन, स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एक-अर्कालाई सिकाओ र सम्झाओ, अनुग्रहसाथ आफ्ना हृदयहरूमा प्रभुका निम्ति गाओ" (कलस्सी ३:१६)

सङ्गीत सम्बन्धी शिक्षा


आत्मिक गीतहरू

आत्मिक बाल गीतहरू

(*) चिन्ह लगाइएका गीतहरू अलबम प्रकाशक श्री सोम लिम्बुको सर्वाधिकारमा सुरक्षित रहेका छन्। तिनलाई यहाँ उपलब्ध गराइदिनुभएकोमा उहाँलाई धन्यवाद छ। उक्त गीतहरू समावेश भएको "विश्वासीलाई लिनलाई" शीर्षक गरेको अलबम (शब्द र सङ्गीत: राजेश नेपाल; वाद्य वाधक: ज्योति नेपाल) खरीद गर्न चाहनुहुने सबैले अलबम प्रकाशकलाई सम्पर्क गर्नुहोला (फोन: ४४७९३९२, मोबाइल: ९८४१-७१४२५८; इमेल: sl.maden@yahoo.com)।


सूचना: डाउनलोड गर्नलाई right-click गर्नुहोस् र Download Linked File As रोज्नुहोस्।

पृष्ठ संशोधन मिति: Tuesday 14-Jul-15
WordofTruth.com.np © 2017