Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]


के मुक्तिले फरक पार्छ?

(अनुवादक: प्रज्वल कार्की)

  1. जीवन परिवर्तन नभएको नामधारी ख्रीष्टियन
  2. के तिनीहरूले मुक्ति पाएका छन् त?
    • मुक्तिले पश्चात्तापको माग गर्छ
    • मुक्तिको निम्ति नयाँ जन्मको आवश्यकता छ
    • मुक्ति धीरजद्वारा प्रमाणित हुन्छ
    • विश्वास दिलाउने खालको मुक्तिले काम गर्दछ
  3. जीवन परिवर्तन नभएको नामधारीको भयानक अवस्था
  4. स्वेच्छाचारी ख्रीष्टियनका सन्तापहरू
    • परमेश्वरसितको टुटेको सङ्गति
    • परमेश्वरको ताडनाको हात
    • सेवा गर्ने र फल फलाउने अवसरहरू पुनर्स्थापित हुन नसक्ने गरी गुम्नु
    • ख्रीष्टको न्यायआसनका सामु लेखा बुझाउनुपर्ने दिन

लेखक डेविड क्लाउडको अनुमतिले यो पुस्तिका वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित ई-बुक Does Salvation Make A Difference (Copyright 1981) बाट नेपालीमा अनुवाद गरिनुका साथसाथै यस वेबसाइटमा प्रकाशित गरिएको हो।

पृष्ठ संशोधन मिति: Thursday 25-Jul-13
WordofTruth.com.np © 2017