युवा विशेष

युवा जीवन सम्बन्धी सन्देशहरू

हितोपदेशको पुस्तकबाट विषयगत सन्देशहरू

विविध

  • [01] विवाह के हो? (55 min; 6.37 MB) - यस प्रवचनमा विवाहको बाइबलीय परिभाषालाई प्रस्ट पार्ने उद्देश्यले यस सम्बन्धी विद्यमान गलत धारणाहरूलाई बाइबलद्वारा जाँच्ने काम गरिएको छ। यसै प्रसङ्गमा "व्यभिचार" र "परस्त्रीगमन" को अर्थको साथ-साथै यहूदीहरूका बीच हुने "मगनी" को अर्थको चर्चा गरिएको छ।
  • [02] फेसबुकका खतराहरू (58 min; 6.70 MB) - इन्टरनेटको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल "फेसबुक" जस्ता आधुनिक प्रविधिको बारेमा विशेष गरी युवाहरूका लागि सतर्क गराउने उद्देश्यले बाँडिएको एउटा चेतावनीरूपी सन्देश

सूचना: डाउनलोड गर्नलाई right-click गर्नुहोस् र Download Linked File As रोज्नुहोस्।