Εmail
Name
भिडियोहरू
नरकको आगो
प्रीतिको मालिक
परमेश्वर र विज्ञान
नयाँ सामग्री

आत्मिक गीतहरू

यस पृष्ठलाई छाप्नुहोस्

आत्मिक बाल गीतहरू

(*) चिन्ह लगाइएका गीतहरू अलबम प्रकाशक श्री सोम लिम्बुको सर्वाधिकारमा सुरक्षित रहेका छन्। तिनलाई यहाँ उपलब्ध गराइदिनुभएकोमा उहाँलाई धन्यवाद छ। उक्त गीतहरू समावेश भएको "विश्वासीलाई लिनलाई" शीर्षक गरेको अलबम (शब्द र सङ्गीत: राजेश नेपाल; वाद्य वाधक: ज्योति नेपाल) खरीद गर्न चाहनुहुने सबैले अलबम प्रकाशकलाई सम्पर्क गर्नुहोला (फोन: ४४७९३९२, मोबाइल: ९८४१-७१४२५८; इमेल: sl.maden@yahoo.com)।