सात प्रबन्धहरू
सात प्रबन्धहरू बाइबलमा समयलाई, अर्थात् आदमको सृष्टिदेखि प्रकाश २१ को “नयाँ आकाश र नयाँ पृथ्वी” सम्मको अवधिलाई, सातओटा “प्रबन्ध” (एफेसी ३:२) हरूमा विभाजन गरिएको पाइन्छ जुन प्रबन्धहरू बराबर अवधिका छैनन्। यी अवधिहरूलाई “युगहरू” (एफेसी २:७) र “दिनहरू” पनि भनिएको पाइन्छ, जस्तै, “परमप्रभुको दिन” इत्यादि। पवित्र शास्त्रमा परमेश्वरले मानवजातिसित (वा कुनै मानव समूहसित) दुइटा प्रश्नहरूको, […]