प्रभु भोज
प्रभु भोज प्रभु-भोजको अर्थ बाइबलले के भन्दछ? प्रभु येशू ख्रीष्टले मण्डलीलाई दुइटा विधिहरू दिनुभएको छ। पहिलो, पानीको बप्तिस्मार दोस्रो, प्रभु-भोज। यी दुवैलाई प्रेरित २:४१-४२ मा उल्लेख गरिएको छ। यहाँ हामी प्रभु-भोजको बारेमा अध्ययन गर्नेछौं। प्रभु-भोजका विभिन्न नामहरू १) सहभागीता (हेर्नुहोस् १ कोरिन्थी १०:१६) सहभागी हुनुको अर्थ “सङ्गति, संलग्न हुनु, साझा जीवनको भागीदार हुनु” भन्ने बुझिन्छ। […]