खण्ड १२ – मण्डली
खण्ड १२ – मण्डली एफेसी १:२२-२३ मा मण्डली ____________________ हो भनेर परिभाषित गरिएको छ। एफेसी ५:२२-३३ अनुसार ख्रीष्टियन पतिले ख्रीष्टको चित्रण गरेको पाइन्छ भने म__________को चित्रणचाहिँ ख्रीष्टियन पत्नीले गरेको पाइन्छ। मण्डलीका निर्माता को हुनुहुन्छ (मत्ती १६:१८)? ______________ठीक कि बेठीक मानिसहरूलाई मण्डलीमा थप्ने र यसको वृद्धि गर्ने जिम्मेवारी ख्रीष्टियनहरूको हो (प्रेरित २:४७ र १ कोरिन्थी ३:६-७)। […]