खण्ड १७ – अनन्त अवस्थिति
खण्ड १७ – अनन्त अवस्थिति दुई बौरिउठाइहरूलाई कुन-कुन नामले जनाइएको छ (यूहन्ना ५:२८-२९): ______________________ ______________________तपाईं कुनचाहिँ बौरिउठाइमा पर्नुहुनेछ? _________________ सदुकीहरूले _____________ मा विश्वास गर्दैनथे (मत्ती २२:२३; प्रेरित २३:८)। के प्रभु येशू सदुकीहरूसित सहमत हुनुहुन्थ्यो (मत्ती २२:२९-३३)? ________________ ठीक कि बेठीक पावल प्रेरितले बौरिउठाइको बास्तविकतालाई अस्वीकार गरे (प्रेरित २३:६-८)। मानिसहरूको बौरिउठाइ नहुँदो हो ता हामीले निष्कर्षमा […]