उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्

हामी हरेक किसिमको ठगी धन्दादेखि टाढा बस्न उत्सुक छौं चाहे त्यो धर्म सम्बन्धी, राजनीति सम्बन्धी वा औषधी विज्ञान सम्बन्धी ठगी धन्दा होस्।

विस्तृतमा »

मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु?

हरेक साँचो ख्रीष्टियन एउटा आत्मिक खरबपति हो। बाइबलले यो बताउँछ कि ख्रीष्ट गरिब बन्नुभयो (अनि हाम्रो लागि मर्नुभयो) यस उद्देश्यले कि उहाँको गरिबीद्वारा हामी धनवान् बन्न पाऔं।

विस्तृतमा »

के सङ्गीत तटस्थ हुन्छ?

आधुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music, छोटकरीमा CCM, सीसीएम) लाई अँगाल्नेहरूको एउटा प्रमुख विश्वास यो छ कि सङ्गीत एक तटस्थ अथवा निष्पक्ष कुरा हो। यो न ता असल हुन्छ न ता खराब, न ठीक न बेठीक…

विस्तृतमा »

नयाँ रिपोर्ट: उत्तर कोरियामा भयावह सतावट

मानव अधिकार सम्बन्धी निगरानी राख्ने एउटा संस्थाले तयार गरेको नयाँ रिपोर्टले उत्तर कोरियाभित्र भयावह रूपमा धार्मिक स्वतन्त्रता उल्लङ्घन भइरहेको कुरालाई प्रकाशमा ल्याएको छ।रिपोर्टमा इसाईमत अँगालेका नागरिकहरूलाई क्रूरतापूर्वक यातना दिइएको कुरा छ। बाइबल साथमा पाइएका व्यक्तिहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको छ।

विस्तृतमा »

फुटेको फुलदानी

एकजना ८ वर्षकी सानी नानी थिई जसको नाम बिनु थियो। ऊ आफ्नी आमालाई घरको काममा सघाउन मन पराउँथी। तर जहिले पनि, उसकी आमाले उसलाई अह्राउनुभएको कामगर्नुभन्दा ऊ आफैलाई मन परेको काम गर्न खोज्थी।

एक बिहानको कुरा हो, बिनुले आफ्नी आमालाई भनी, “ममी, म तपाईंलाई आज मदत गर्न चाहन्छु। म तपाईंको नोकर बनेर खेल्छु र सबै कामहरू गर्छु नि — रमाइलो हुन्छ जस्तो लाग्छ।”

विस्तृतमा »

कप्तान आलेन गार्डनर

संसारको नक्सामा दक्षिण अमेरिकाको सबभन्दा दक्षिणी टुप्पामा पाटागोनिया (Patagonia) र टेरा देल फुएगो (Terra del Fuego) भेट्टाउन खोज्नुहोस्। त्यहाँका मानिसहरू अरू कुनै ठाउँका मानिसहरूभन्दा खराब थिए। तिनीहरू मान्छेको मासु खाने नरभक्षी थिए र प्राणीहरूमा सबैभन्दा घिनलाग्दा थिए। त्यसबाहेक तिनीहरू सबभन्दा निर्दयी पनि थिए। बोल्दाखेरि उनीहरूको आवाज घाँटीभित्रको खकार निकाल्न खोजेको जस्तो सुनिन्थ्यो अनि उनीहरूको कुरा बुझ्न त असम्भवै थियो।

विस्तृतमा »

 

Free E-books

Download

Download

Subscribe

नयाँ लेख, भिडियो अडियो लगायत नयाँ सामग्रीका बारेमा जानकारी पाउनलाई आफ्नो इमेल पठाउनुहोला।

दैनिक बाइबल पठन तालिका​

एक वर्षमा पूरै बाइबल पढ्नुहोस्