कोरोनाभाइरसका असल र अनौठा खबरहरू

अहिले कोभीड-१९ सङ्कटकाल चल्दैछ र आर्थिक समस्याहरू बढ्दैछन्, तर अझै पनि असल खबर प्रशस्तै छन्।

गर्भपतन

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

आयुर्वेदिक औषधिदेखि सावधान्!

अधिकांश ख्रीष्टियनहरू आयुर्वेदिक वैद्यहरूको सहायता खोज्छन्, विशेष गरी दक्षिण एसियामा। तर यो खतरापूर्ण चिकित्सा हो। ब्लड क्यान्सर (leukemia) बाट पीडित एकजना जवानको घटनालाई विचार गर्नुहोस्। स्वास्थ्य चिकित्सकहरूले सकेसम्म उसको रोग निको पार्ने हेतुले आधुनिक औषधिहरू दिन चाहेका थिए, तर ...

Subscribe

Receive weekly updates about new articles, videos, and audios, as well as new resources.

© 2007-2020 Copyright - Word of Truth, Nepal