अध्याय १० – तेस्रो प्रचार यात्रा
अध्याय १० – तेस्रो प्रचार यात्रा (प्रेरित १८-२१) पावलको तेस्रो प्रचार यात्रा अघिल्लो दुई यात्राहरूभन्दा फरक थियो। अघिल्लो दुई यात्राहरूमा पावल नयाँ-नयाँ ठाउँहरूमा पुगेका थिए अनि ती ठाउँहरूमा उनले सुसमाचार प्रचार गरे र मण्डलीहरू स्थापना गरे। तेस्रो यात्रामा पावल कुनै पनि नयाँ ठाउँमा गएनन् तर उनी पहिल्यै गएका शहरहरूका विश्वासीहरूलाई स्थिर पार्दै गए (प्रेरित […]