पावल प्रेरित
पावल प्रेरित हामीले बाह्रै चेलाहरूको अध्ययन गर्यौं र साथै यहूदालाई प्रतिस्थापन गर्ने व्यक्तिको समेत अध्ययन गर्यौं (अध्याय ११ मा मत्थियास)। यस अध्यायमा अब हामी एकजना मानिसको अध्ययन गर्नेछौं जोचाहिँ मौलिक बाह्र चेलामध्येका थिएनन् तर जसलाई परमेश्वरले एउटा ज्यादै विशेष प्रेरित हुनलाई बोलाउनुभएको थियो। यिनका बारेमा हामी सबैले सुनेका छौं र जानेका छौं; उनी हुन् […]