बप्तिस्मा के हो?
बप्तिस्मा के हो? डेविड क्लाउड पद कण्ठ: मत्ती २८:१८-१९; प्रेरित २:४१; ८:३६-३७; रोमी ६:३-४; १ कोरिन्थी १:१७ यस पाठमा हामी बप्तिस्मा बारेमा ६ ओटा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिनेछौं। बप्तिस्माको माने के हो? विश्वास गरेपछि आज्ञापालनको पहिलो कदम बप्तिस्मा हो (मत्ती २८:१९-२०)। येशूले बप्तिस्मा आज्ञास्वरूप दिनुभयो, त्यसैले विश्वासीले आज्ञापालनको एउटा कदमस्वरूप त्यसको अधीनतामा आफूलाई सुम्पन्छ। बप्तिस्मा […]