किन सबैलाई मुक्तिको खाँचो छ? – भाग २
किन सबैलाई मुक्तिको खाँचो छ? – भाग २ (२) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू दुष्ट छन् १) यर्मिया १७:९-१० “मानिसको हृदय सबै कुराभन्दा __________ हुन्छ, र त्यसलाई __________ पार्न सकिँदैन।” हाम्रो भयङ्कर दुष्टताको कारण परमेश्वर हामीलाई उपचारै नलाग्ने प्राणघातक रोगले ग्रस्त मानिससित तुलना गर्नुहुन्छ। यो रोग क्यान्सर वा कुष्ठरोगभन्दा पनि अति […]