मुक्ति पाउन कत्तिको सजिलो छ?
मुक्ति पाउन कत्तिको सजिलो छ? १) मुक्ति पाउन, एउटा उपहार पाउन जत्तिकै सजिलो छ (यूहन्ना १:१२) एफेसी २:८ अनुसार मुक्ति ____________________को __________ हो। कसैले तपाईंलाई एउटा उपहार दिन्छ भने के तपाईंले त्यसको निम्ति दाम तिर्नुपर्छ? ______________। यसैले मुक्तिको निम्ति हामीले दाम तिर्नुपर्छ? ______________। हाम्रो मुक्तिको निम्ति कसले दाम तिर्नुभयो (१ कोरिन्थी ६:२० र १ […]