मुक्तिका उपलब्धिहरू – भाग १
मुक्तिका उपलब्धिहरू – भाग १ १) मुक्ति पाएकै घडी म परमेश्वरको सन्तान बनाइएँ (Regeneration, Sonship) – यूहन्ना १:१२; १ यूहन्ना ३:१-२ १ यूहन्ना ३:१० बाट हामी सिक्छौं, मानिसहरू दुइटा समूहमा विभाजित छन्: (१) ______________का सन्तान र (२) ______________का सन्तान। १ यूहन्ना ३:१२ र उत्पत्ति ४:१-८ पढ्नुहोस्। कयिन परमेश्वरका सन्तान थिए कि शैतानका? ______________। […]