साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ
साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ तेह्रओटा कारणहरू – भाग २ ६. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ सदाका निम्ति परमेश्वरको सन्तान भइसकेको छ। यूहन्ना १:१२ ले बताउँछ, तपाईंले प्रभु येशूलाई ग्रहण गरेकै क्षणमा अर्थात् उहाँको नाममा विश्वास गर्नुभएकै क्षणमा तपाईं परमेश्वरको ____________ बन्नुभयो। हेर त, ________ले हामीलाई कस्तो किसिमको प्रेम प्रदान […]