साँचो विश्वासीका गुणहरू – भाग ३
साँचो विश्वासीका गुणहरू – भाग ३ ५. एउटा साँचो विश्वासीले परमेश्वरको वचन पालन गर्छ (१ यूहन्ना २:३) अनन्त जीवन त्यो व्यक्तिसँग छ जसले एकमात्र सत्य परमेश्वरलाई र उहाँले पठाउनुभएको ________ __________लाई ____________ (यूहन्ना १७:३)। हामीले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु भनी साँच्चै चिनेका छौं कि छैनौं भनी हामी कसरी जान्न सक्छौं? १ यूहन्ना […]