बिरुवाहरू र रूखहरू
बिरुवाहरू र रूखहरू सर्वज्ञानी परमेश्वर जसले संसारलाई वनस्पति रूख-बिरूवाद्वारा भर्नुभयो आफू के गरिरहनुभएको थियो सो उहाँ जान्नुहुन्थ्यो। उत्पत्ति एक अध्यायमा हेर्नुहोस् र कुन दिनमा रूख बिरुवाहरूलाई सृष्टि गर्नुभयो सो पत्ता लगाउनुहोस्: _________ दिन। किन बिरुवाहरू मानिस र जनावरहरू दुवैका लागि साह्रै महत्त्वपूर्ण छन् त (उत्पत्ति १:२९-३० मा हेर्नुहोस् र यो याद गर्नुस् कि यी […]