पैसा र सम्पत्तिहरू
पैसा र सम्पत्तिहरू पैसा सट्टापट्टा प्राचीन समयमा मानिसहरूसँग सिक्काहरू, रुपैँयाँहरू, चेकहरू, क्रेडिट कार्डहरू हुँदैनथे। पैसा प्रयोग गर्नुको सट्टामा तिनीहरू व्यापार गर्थे वा सट्टापट्टा गर्थे। यसको मतलब तिनीहरूले एउटा सामानको बदलीमा अर्को सामान लिने दिने (व्यापार) गदर्थे। उदाहरणको लागि गाईको मालिकले किसानलाई परालको सट्टामा गाई वा गोरु दिन सक्थे। सिकर्मीले किसानको लागि खाद्यवस्तुको सट्टामा घर […]