कप्तान आलेन गार्डनर
संसारको नक्सामा दक्षिण अमेरिकाको सबभन्दा दक्षिणी टुप्पामा पाटागोनिया (Patagonia) र टेरा देल फुएगो (Terra del Fuego) भेट्टाउन खोज्नुहोस्। त्यहाँका मानिसहरू अरू कुनै ठाउँका मानिसहरूभन्दा खराब थिए। तिनीहरू मान्छेको मासु खाने नरभक्षी थिए र प्राणीहरूमा सबैभन्दा घिनलाग्दा थिए।