चङ्गाइ
२३) के हरेक बिरामी चङ्गाइ हुनु परमेश्वरको इच्छा हो? नयाँ नियममा बिरामी परेका चारओटा उदाहरणहरूलाई हेरौं: १) २ कोरिन्थी १२:७-१० पावल एउटा पीडादायी (“काँडा”) शारीरिक (“शरीरमा”) रोगले ग्रस्त थिए। शरीरमा रहेको उक्त काँडा आफूबाट हटोस् भनी पावलले प्रभुलाई तीन पटक विन्ती गरे तर परमेश्वरले सोअनुसार गर्नुभएन। परमेश्वरले यसभन्दा उत्तम कार्य गर्नुभयो। उहाँले पावललाई आफ्नो […]