ख्रीष्टमा हुर्काइ र विजयी जीवन (#३)
ख्रीष्टमा हुर्काइ र विजयी जीवन (३) डेविड क्लाउड पद कण्ठ: मत्ती १३:२२; १ कोरिन्थी १५:३३; एफेसी ५:११; १ पत्रुस २:१-२; १ यूहन्ना २:१५-१७ अघिल्लो पाठमा हामीले आत्मिक जीवनमा बढ्ने र ख्रीष्टमा विजयी जीवन जिउने चारओटा उपायहरूलाई हेर्यौं: ख्रीष्टमा रहनु, पुरानो मान्छेलाई फाल्नु र नयाँ मान्छेलाई पहिरनु, पाप स्वीकार गर्नु र निशानातिर दगुर्नु। यस पाठमा अरू […]