निष्कर्ष
निष्कर्ष यस पुस्तिकाको अध्ययनद्वारा किन स्त्रीहरूले बढो ध्यानपूर्वक भद्र पोशाक लगाउनु आवश्यक पर्दो रहेछ भन्ने सन्दर्भमा बाइबलीय कारणहरू थाहा गर्नुभयो। परमेश्वरको वचनबाटको शिक्षाहरू स्वीकार गर्न परमेश्वरले नै तपाईंलाई भक्तिपूर्ण, नम्र मन दिनुभएको होस् भन्ने हाम्रो प्रार्थना छ। तपाईंले संसारलाई, अरु कुनै व्यक्तिलाई वा आफैलाई भन्दा बढी प्रेम परमेश्वरलाई नै गर्नु हुनेछ भन्ने हाम्रो आशा छ। […]