कोरोनाभाइरसका असल र अनौठा खबरहरू
अहिले कोभीड–१९ सङ्कटकाल चल्दैछ र आर्थिक समस्याहरू बढ्दैछन्, तर अझै पनि असल खबर प्रशस्तै छन्।
इन्फ्लूएञ्जा (कडा रूघा) को तुलनामा कोभीड–१९ अझै पनि सानै कुरा रहेको छ। इन्फ्लूएञ्जा द्वारा अमेरिकामा मात्र अक्टोबरदेखि यता ३ कोरोड ६० लाख देखि ५ करोड १० लाख मानिस सङ्क्रमित भए, ५ लाख जति अस्पताल भर्ना भए र २२,००० देखि ५५,००० मरे।