राज्यको प्रबन्ध
राज्यको प्रबन्ध (ख्रीष्टको दोश्रो आगमनदेखि नयाँ आकाश र नयाँ पृथ्वीसम्म) यस अध्यायमा हामी सातौं प्रबन्धको अध्ययन गर्नेछौं जुनचाहिँ अन्तिम प्रबन्ध पनि हो। येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो, “तपाईंको __________ आओस्” (मत्ती ६:१०)। परमेश्वरको महान् राज्य आउँदैछ (प्रकाश ११:१५)। त्यो समय आउँदैछ जब मानिसहरूले पृथ्वीमा परमेश्वरको इच्छा पूरा गर्नेछन् (पढ्नुहोस् मत्ती ६:१०)। के आज […]