मानव शासनको प्रबन्ध
मानव शासनको प्रबन्ध (जलप्रलय पछाडि) अघिल्लो पाठमा हामीले जलप्रलय अगाडि जिउने मानिसहरूको दुःखदायी बिफलताको बारेमा अध्ययन गर्यौं। यस पाठमा हामी जलप्रलय पछाडि जिउने मानिसहरूको बारेमा अध्ययन गर्न चाहन्छौं। परमेश्वरले यी मानिसहरूलाई के कस्ता नयाँ सत्यताहरू र नयाँ जिम्मेवारीहरू सुम्पिनुभयो? यी मानिसहरू परमेश्वरको इच्छाअनुसार गर्न सफल भए कि भएनन्? मानव शासनको प्रबन्ध (The Dispensation of Human […]