प्रतिज्ञाको प्रबन्ध
प्रतिज्ञाको प्रबन्ध (अब्राहामको बोलावटदेखि व्यवस्था नदिइएसम्म) परमेश्वरले बाबेलको शहरमाथि इन्साफ गर्नुभएको परिणामस्वरूप थुप्रै जातिहरूको उद्भव भयो (अघिल्लो पाठमा हेर्नुहोस्)। यी विभिन्न जातिहरूका बारेमा उत्पत्ति अध्याय १० ले बताउँदछ (विशेष गरी पद ५, २०, ३१-३२)। वर्षौं बितेपछि परमेश्वरले एउटा विशेष काम गर्नुभयो। परमेश्वरले एउटा मानिसलाई चुन्नुभयो जो नै एउटा विशेष जातिको पिता भए। उनको नाउँ के […]