अनुग्रहको प्रबन्ध
अनुग्रहको प्रबन्ध अब हामी छैटौं प्रबन्धको अध्ययन गर्न तयार छौं जुन प्रबन्धको प्रारम्भ ख्रीष्टको मृत्यु र बौरिउठाइ पछि भयो र ख्रीष्टको दोस्रो आगमन नआएसम्म जारी रहनेछ। अघिल्ला पाठहरूमा हामीले बिगतका प्रबन्धहरूलाई अध्ययन गर्यौं तर अब हामी वर्तमानको प्रबन्धलाई अध्ययन गर्नेछौं जसलाई अनुग्रहको प्रबन्ध (DISPENSATION OF GRACE) भनिन्छ। हामी आज यही प्रबन्धअन्तर्गत जिइरहेका छौं। ठीक व्यक्तिलाई […]