प्रभुमा ग्रहणयोग्य पहिरन भाग १
प्रभुमा ग्रहणयोग्य पहिरन भाग १ डेविड क्लाउड कण्ठ गर्नुपर्ने पदहरू: व्यवस्था २२:५; १ तिमोथी २:९; १ कोरिन्थी ११:१४-१५ पहिरन ज्यादै महत्त्वपूर्ण कुरा हो किनभने पहिलो, यसले हृदयलाई प्रतिबिम्बित गर्दछ, साथै त्यसलाई असर पार्दछ। दोस्रो, पहिरन महत्त्वपूर्ण कुरा हो किनभने पहिरन एउटा भाषा हो। यो एउटा “सामाजिक भाषा” हो, फेशनको अभिव्यक्ति हो। यस कुराकै ज्ञानको आधारमा […]