विश्वास के हो?
विश्वास के हो? डेविड क्लाउड पद कण्ठ: यूहन्ना ३:१६; ६:२८-२९; १४:६; प्रेरित १६:३०; एफेसी २:८-९ यी सुरुका दुई पाठहरूमा हामी मुक्तिको सवालमा मानिसको आफ्नो जिम्मेवारी के हो भन्ने विषयमा अध्ययन गर्दैछौं। हाम्रा सामु दुईटा कुरा छन्: पश्चात्ताप र विश्वास। पहिलो पाठमा हामीले पश्चात्तापको बारेमा अध्ययन गर्यौं, अब हामी विश्वासको बारेमा अध्ययन गर्नेछौं। प्रेरित २०:२१ पहिलो […]