येशू—सिद्ध ईश्वर तथा सिद्ध मानिस
येशू—सिद्ध ईश्वर तथा सिद्ध मानिस परिचय कतिले यूहन्नाको सुसमाचारलाई “संसारकै सबैभन्दा महान् पुस्तक” भन्ने संज्ञा दिएका छन्। बाइबलका खण्डहरूमध्ये यस खण्ड सबैभन्दा बढी संख्यामा छापिएको छ। हजारौंले यूहन्नाको सुसमाचार पढेर प्रभुलाई चिन्न पुगेका छन्। पवित्र शास्त्रको सबैभन्दा परिचित र प्रख्यात पद यही पुस्तकमा भेटिन्छः यूहन्ना ३:१६। एकातिर, यस पुस्तकमा गजबको सरलता छ। यसकारण “बाइबल कहाँदेखि […]