ख्रीष्टको महान् आज्ञा
ख्रीष्टको महान् आज्ञा डेविड क्लाउड कण्ठ गर्नुपर्ने पदहरू: मत्ती २८:१८-२०; मर्कूस १६:१५; प्रेरित १:८ ख्रीष्ट बौरेर उठ्नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई विश्वव्यापी रूपमा सुसमाचार प्रचार गर्नलाई सुम्पिनुभएको कामलाई महान् आज्ञा भन्ने संज्ञा दिइएको छ। यसलाई महान् आज्ञा भनिन्छ किनभने यो नयाँ नियममा पाँच-पाँच पटक दोहोर्याइएको छ (मत्ती २८:१८-२०; मर्कूस १६:१५; लूका २४:४४-४८; यूहन्ना २०:२१; प्रेरित १:८)। […]