आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?
आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने? भाग २ डेविड क्लाउड पद कण्ठ: हितोपदेश ६:९-११; ११:१५; २३:२०-२१; एफेसी ४:२८; हिब्रू १३:५-६ १) परमेश्वरलाई पहिलो स्थान दिनुहोस् र आफ्ना खाँचोहरू पूरा गरिन उहाँमाथि भरोसा राख्नुहोस् (मत्ती ६:३१-३३) यदि विश्वासीले परमेश्वरलाई पहिलो स्थान दिन्छ भने सबै कुरा मिलेर आउँछ, तर यदि उसले आफैलाई पहिलो स्थानमा राख्छ भने सबै […]