परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ?
परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ? रोमी १२ डेविड क्लाउड कण्ठ गर्नुपर्ने पदहरू: रोमी १२:१-२ यस संसारमा परमेश्वरको एउटा ठूलो काम छ र यस काममा भाग लिन उहाँले आफ्ना जनहरूलाई बोलाउनुभएको छ भन्ने कुरा हामी रोमी १२ अध्यायमा देख्छौं। हरेक विश्वासीको निम्ति परमेश्वरको एउटा सिद्ध इच्छा छ। यदि तपाईंले मुक्ति पाउनुभएको छ भने तपाईं परमेश्वरको सेवामा […]