बाइबल कसरी अध्ययन गर्ने
बाइबल कसरी अध्ययन गर्ने बाइबल कसरी अध्ययन गर्ने? (Robert F. Ramey, Joy of Discovery in Bible Study) धेरैजसो मानिसहरू बाइबल विरलै पढ्छन् — समस्यामा पर्दा होला वा मण्डली सभामा बस्दा। उनीहरू आफ्नो बाइबलीय ज्ञान अर्काबाट प्राप्त गर्न सन्तुष्ट छन्। अरूहरूचाहिँ बाइबल नियमित रूपमा पढ्छन् तर पवित्र शास्त्रका अनमोल रत्नहरू पत्ता लगाउने विधि जान्दैनन्। यहाँ […]