- परमप्रभुको डर मान्ने र नमान्नेहरू (अडियो)
- प्रकाश १६ अध्याय (अडियो)
- दोस्रो अवसर दिनुहुने परमेश्वर (प्रवचन भिडियो)
- धार्मिकताका निम्ति दु:ख भोग्नुपर्दा (प्रवचन भिडियो)
- भौतिक धन रोज्ने कि आत्मिक धन? (प्रवचन भिडियो)
- पति आफ्नी पत्नीसित बुद्धिमानीसाथ बस्नुपर्छ; पारस्परिक साँचो ख्रीष्टियान मनोभाव (प्रवचन भिडियो)
- यस अशुद्ध संसारमा प्रभुमा शुद्धतातिर जाने बाटो (प्रवचन भिडियो)
- हाम्रा काँडाहरूबाट परमेश्वरले के सिकाउन चाहनुहुन्छ? (प्रवचन भिडियो)
- परमेश्वरले भलाइ गर्न समस्या प्रयोग गर्नुहुन्छ (प्रवचन भिडियो)
- ख्रीष्टियान पत्नीले अख्रीष्टियान पतिलाई कसरी जित्नुपर्छ? (प्रवचन भिडियो)
- ख्रीष्टियान पत्नीको बाहिरी सिँगार (अडियो)
- ख्रीष्टियान पत्नीको भित्री सिँगार (प्रवचन भिडियो)
खण्ड ९ - अलगपनता
- मुक्ति पाएका र नपाएकाहरूको बीचमा परमेश्वरले भिन्नता राख्नुभएको छ:
मुक्ति नपाएकाहरू | मुक्ति पाएकाहरू | बाइबल पद |
---|---|---|
|
जीवन |
क) २ कोरिन्थी ६:१५ |
- ठीक कि बेठीक मुक्ति पाएकाहरू मुक्ति नपाएकाहरूभन्दा भिन्नै किसिमले जीवन बिताएको परमेश्वर चाहनुहुन्छ (एफेसी ४:१७-२०; एफेसी ५:८)।
- ठीक कि बेठीक विश्वासी यस संसारमा छैन (यूहन्ना १७:११; फिलिप्पी २:१५-१६)।
ठीक कि बेठीक यो संसार विश्वासीको घर हो (१ पत्रुस २:११; फिलिप्पी ३:२०)।
ठीक कि बेठीक विश्वासीले संसारको तर्फबाट राम्रै व्यवहारको आशा गर्न सक्नुपर्ने हो (१ यूहन्ना ३:१३)।
संसारले विश्वासीलाई किन घृणा गर्दछ (यूहन्ना १५:१८-२१)? _____ __________________________________________________ - संसारको चरित्रलाई बयान गर्ने तीनओटा कुरा बताउनुहोस् जसबाट विश्वासी जन पूरै अलग हुनुपर्छ (१ यूहन्ना २:१५-१७): १) ____________________________________________ २) ____________________________________________ ३) ____________________________________________
- कसैले संसारलाई प्रेम गर्छ भने _______को प्रेम ______मा हुँदैन (१ यूहन्ना २:१५)। जो संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई ____________ _______ बनाउँछ (याकूब ४:४)।
- विश्वासीले आफूलाई _______________ _____________ राख्नुपर्छ (याकूब १:२७) र ऊ __________________________________ हुनु हुँदैन (रोमी १२:२)।
- संसारमा रहँदा विश्वासी यस्तो हुनुपर्छ: १) ____ साक्षी क) मत्ती ५:१६; फिलिप्पी २:१५ २) ____ राजदूत ख) गलाती ६:१० ३) ____ प्रचारक ग) प्रेरित १:८; यशैया ४३:१० ४) ____ ज्योति घ) २ कोरिन्थी ५:२० ५) ____ सुकर्मी ङ) मर्कूस १६:१५
- बन्धनपूर्ण कामकुराको सवालमा हामीले कुनचाहिँ गरेको परमेश्वर चाहनुहुन्छ - अविश्वासीहरूसँग एउटै जुवामा नारिएको कि उनीहरूदेखि अलग रहेको (२ कोरिन्थी ६:१४-१७)?______________________
- झूटा शिक्षा विश्वास गर्ने र सिकाउनेहरूदेखि विश्वासीलाई अलग हुन परमेश्वरले आज्ञा गर्नुहुन्छ: १) ____ तिनीहरूबाट टाढा बस! क) २ तिमोथी ३:५ २) ____ रद्द गर! ख) २ यूहन्ना १० ३) ____ स्वागत नगर! ग) गलाती १:८-९ ४) ____ त्यस्ताहरूबाट पर बस! घ) रोमी १६:१७ ५) ____ त्यो श्रापित होस्! ङ) तीतस ३:१०
- ठीक कि बेठीक एक विश्वासी कुनै हालतमा पनि अर्को विश्वासीदेखि अलग हुनुहुन्न, कुनै विश्वासी परमेश्वरको वचनको अनाज्ञाकारी भए पनि (२ थेस्सलोनिकी २:१५; ३:६; ३:१४-१५)।
अलगपनता (परमेश्वरद्वारा परमेश्वरको निम्ति अलग गरिनु) को माने मैले परमेश्वरको वचन पालन गर्नुपर्छ भन्ने हो। कुन-कुन काम कसरी गर्नुपर्छ भन्ने विषयमा परमेश्वरले हामीलाई प्रतिज्ञा तथा नियमहरू दिनुभएको छ। अरूहरूसित कहिले काम गर्ने र अरूहरूसित कसरी काम गर्ने भन्ने बारेमा हामीले परमेश्वरकै वचनबाट सिक्दछौं।