सिर्फ “हुन्न” भन्न सिक्नुहोस्
सिर्फ “हुन्न” भन्न सिक्नुहोस् रोमन क्याथोलिकवादसित घनिष्ट बन्नुपर्छ भन्ने धारणाका समर्थकहरूद्वारा खुलेआम बेवास्ता भइरहेका स्पष्ट बाइबलीय सिद्धान्तहरूलाई हामी विचार गरौं: झूटा शिक्षा सिकाउनेहरूलाई ग्रहण होइन परित्याग गरिनुपर्छ। पावलले गलातीका मण्डलीहरूका बीच फैलिएका गम्भीर सैद्धान्तिक पथभ्रष्टताहरूको सामना गरे। उनले ती पथभ्रष्टताहरूलाई ज्यादै प्रखर रूपमा सामना गरे। तिनीहरूको शिक्षालाई परित्याग गरिनुपर्थ्यो। तिनीहरू “श्रापित” थिए (गलाती १:८)। प्रेरित […]