New Search

If you are not happy with the results below please do another search

1 search result for:

1

हितोपदेश २७:१४ को माने के हो?

“जसले एकाबिहानै उठेर चर्को सोरले आफ्नो साथीलाई आशीर्वाद दिन्छ, यो त्यसका निम्ति श्राप गनिनेछ” (हितोपदेश २७:१४)। त्यसोभए के आफ्नो साथीलाई आशीर्वाद दिनु पाप हो? हाम्रा प्रभुले खुलेआम आफ्ना मित्रहरूको प्रेमलाई स्वीकार गर्नुभयो (लूका १२:२८)। तरैपनि चर्को स्वरले र अत्यधिक प्रशंसाले त्यसको आफ्नै इमानदारीतामाथि प्रश्‍न उब्जाउँछ। जब मान्छेले बोक्रे बोली र बढाइचढाइको भाषा प्रयोग गरी सत्यता […]