नयाँ रिपोर्ट: उत्तर कोरियामा भयावह सतावट
मानव अधिकार सम्बन्धी निगरानी राख्ने एउटा संस्थाले तयार गरेको नयाँ रिपोर्टले उत्तर कोरियाभित्र भयावह रूपमा धार्मिक स्वतन्त्रता उल्लङ्घन भइरहेको कुरालाई प्रकाशमा ल्याएको छ।रिपोर्टमा इसाईमत अँगालेका नागरिकहरूलाई क्रूरतापूर्वक यातना दिइएको कुरा छ।