शमूएलका, राजाका र इतिहासका पुस्तकहरू
शमूएलका, राजाका र इतिहासका पुस्तकहरू अब हामी परमेश्वरबाटका छओटा ऐतिहासिक पुस्तकहरूलाई हेर्नेछौं। यी पुस्तकहरूमा समस्त यहूदी राजाहरूको वृत्तान्त लेखिएको छ जो राजाहरूले प्यालेस्टाइन भूमिमा शासन गरे। यस ऐतिहासिक कालखण्डले प्रथम राजा (शाऊल) देखि अन्तिम राजा सिदकियासम्म समेट्छ जसको शासनकालमा बेबिलोनीहरू आएर प्यालेस्टाइनलाई कब्जा गरे। यी छओटा पुस्तकहरू जोडी-जोडी गरी तीनओटा समूहमा विभाजित छन्: अर्थात् […]