साँचो विश्वासी र नामधारी विश्वासी
साँचो विश्वासी र नामधारी विश्वासी संसारमा परमेश्वरको निम्ति अलग्याइएको मानव समूहको प्रारम्भ भएदेखि नै तिनीहरूले आफ्नो बीचमा रहेका त्यस्ताहरूको कारणले निकै दुःख पाउँदै आएका छन् जोहरूले आफूहरू परमेश्वरकै भएका दाबी गरे तापनि बास्तवमा उनीहरू कहिल्यै त्यसो थिएनन्। यो क्रम तबसम्म जारी रहनेछ जबसम्म त्यो दिन आइपुग्दैन जब “मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछन्, अनि तिनीहरूले उनको […]