रोमी १:८-१३
रोमी १:८-१३ प्रार्थना सम्बन्धी एउटा महत्त्वपूर्ण पाठ (पावलको नमूना) यी पदहरूबाट प्रार्थना सम्बन्धी कम्तीमा ८ ओटा कुराहरू सिक्न सक्छौं: १. प्रार्थनामा धन्यवाद दिने काम समावेश हुनुपर्दछ (पद ८)। रोममा बस्ने ख्रीष्टियनहरूको निम्ति पावल परमेश्वरप्रति धन्यवादी थिए, विशेष गरी उनीहरूको विश्वासको निम्ति। उनीहरू विश्वासको निम्ति प्रसिद्ध थिए। उनीहरूको विश्वासले विश्वव्यापी नाम कमाएको थियो (दाँज्नुहोस् १ […]