रोमी २:७-१०
रोमी २:७-१० न्याय सिद्धान्त #८: खराब गर्नेलाई परमेश्वरले दण्ड दिनुहुन्छ र असल गर्नेलाई इनाम दिनुहुन्छ। यस खण्ड (पद ७-१०) को संरचनालाई प्रतीपसादृश्य (chiasm) वा विपरीत समानान्तरता (inverted parallelism) भनिन्छ जसलाई यसरी दर्शाउन सकिन्छ: पद ७– असल गर्नेलाई परमेश्वरले यसरी इनाम दिनुहुन्छ। (क१) पद ८ — खराब गर्नेलाई परमेश्वरले यसरी दण्ड दिनुहुन्छ। (ख१) पद ९ – […]