रोमी ४:१३-२५
रोमी ४:१३-२५ रोमी ४:१३ सन्दर्भलाई यादमा राख्नुहोस्। यस अध्यायको चाबी शब्द हो “विश्वास”। अब्राहामका सन्तान “विश्वास गर्नेहरू सबै” हुन् (पद ११)। कसैको पनि आफ्नो परिवारसितको आफ्नो समानता झल्कनुपर्ने कुरा हो! हामीले अब्राहामका विश्वासयोग्य पाइलालाई पछ्याउनुपर्छ (पद १२)। उनले जस्तै हामीले विश्वास गर्नुपर्छ! अब्राहामले जस्तै हामीले परमेश्वरको वचनलाई पत्याउनुपर्छ (पद ३)। “हकवाला” = अधिकारी पद १३ […]