रोमी ९:१-५
रोमी ९:१-५ रोमी अध्याय ९ रोमी अध्याय ९ — परिचय रोमीको ९ देखि ११ अध्याय एउटा सिङ्गो एकाई हो। यी तीन अध्यायको विषयवस्तु इस्राएल जाति हो (९:३-४; १०:१,२१; ११:१-२,२६-२८ मा हेर्नुहोस्)। यी अध्यायहरूलाई एक हिसाबले उपवाक्यको रूपमा लिन सकिन्छ। विचारको प्रवाहलाई अध्याय ८ बाट सीधै अध्याय १२ मा जोड्न सकिन्छ। पहिलो आठ अध्यायहरूमा पावलले […]