यूहन्नाको पुस्तकअनुसार महान् आज्ञा
यूहन्नाको पुस्तकअनुसार महान् आज्ञा उसरी नै म पनि तिमीहरूलाई पठाउँछु!यूहन्ना २०:२१ पिताले पुत्रलाई पठाउनुभयो, र त्यही प्रकारले पुत्रले आफ्ना चेलाहरूलाई पठाउनुभएको छ। ख्रीष्टद्वारा पठाइनुको माने यदि हामीले बुझ्ने हो भने, हामीले ख्रीष्ट पिताद्वारा पठाइनुको माने बुझ्नु आवश्यक छ। हाम्रा प्रभु कसरी पठाइनु भयो? पठाउने व्यक्तिसँग उहाँको सम्बन्ध कस्तो थियो? यूहन्नाको सुसमाचारले उक्त सम्बन्धको […]