ख्रीष्टको शरीरमा आत्मिक वरदानहरू
१२—ख्रीष्टको शरीरमा आत्मिक वरदानहरू मानव शरीरलाई महान् सृष्टिकर्ता परमेश्वरले आश्चर्यपूर्ण रीतिले रचना गर्नुभएको छ। आफ्नो शरीरको बारेमा सोचेर दाऊदले यसो भने, “म तपाईंको ___________ गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले _________________ छु; तपाईंका कामहरू अद्भुत छन्” (भजनसङ्ग्रह १३९:१४)। तपाईंको शरीर अरबौं र खरबौं स-साना कोषहरू मिलेर बनेको अति सुन्दर जीवित संरचना हो। यस संसारमै […]