ख्रीष्टियन जीवन र दुःखकष्टहरू (२)
ख्रीष्टियन जीवन र दुःखकष्टहरू (२) डेविड क्लाउड पद कण्ठ: २ कोरिन्थी १:८-९; २ कोरिन्थी १२:७-१०; २ तिमोथी ३:१२ अघिल्लो पाठमा हामीले ख्रीष्टियन जीवनमा आइपर्ने दुःखकष्टका चारओटा कारणहरू अध्ययन गर्यौं: (१) हामी एक श्रापित संसारमा बाँचिरहेका छौं, (२) परमेश्वरले पापको निम्ति ताडना दिनुहुन्छ, (३) विश्वासको जाँच, र (४) आत्मिक उन्नति। यस पाठमा हामी दुःखकष्टका अरू पाँचओटा […]